उत्पिडन

0
Shares

भारतको गुजरातमा विवाहका लागि घोडा चढेर जाने तयारीमा एक दलित दुलाहा । दलितले विवाहमा घोडा चढेर जान लागेकोमा आपत्ती जनाउँदै त्यहाँका अभिजात्य बर्गको एक समुहले आपत्ती जनाउँदै घोडा लगेको थियो ।