यौन सम्पर्क विवाद

0
Shares

मस्को, (एजेन्सी)
एकजना चर्चित रुसी विधायकले विहिवार विश्व कप फुटबल प्रतियोगिताको दौरान विदेशी पुरुषहरूसंग यौन सम्पर्क नराख्न महिलाहरूलाई आव्हान गरेको कारण ठूलो आलाचेना सामना गर्नुपरेको छ। कम्युनिस्ट पार्टीका महिला विधायक तामारा प्लेतन्योभाले आफु राष्ट्रवादी नभएको तर रुसी महिलाहरूले अन्य जातिका विदेशीहरूसंग यौन सम्पर्क नराख्ने कुरामा आफुलार्इ विश्वास लागेको मस्के रेडियो स्टेसनलाई बताएकी छिन्। उनले सन् १९८० को गृष्मकालिन ओलम्पिकस्पछि यस्तै यौन सम्पर्कक ेकारण थुपै्र मिश्रित जातिका बालबालिका जन्मेको स्मरण गरेकी छिन्।