कस्ले राख्याे टिचिङ अस्पतालको ‘लकर’मा पेस्तोल ?

0
Shares

काठमाडौं । टिचिङ अस्पताल महारागञ्जको ‘लकर’बाट प्रहरीले पेस्तोलसहित ३ गोली बरामद गरेकाे छ । लामाे समयदेखि बन्द रहेकाे ‘रेडियोलोजी’ शाखाको लकरबाट पेस्तोल र गोली बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।