मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी


नेपाल समाचारपत्र, काठमाडौं ।रहने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अब प्रहरीमा तीन जना मात्र एआईजी रहने निर्णय गरको छ ।
गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।