यस्तो छ सुन तस्कर गोरे गिरोह र सनम हत्याका आरोपीविरुद्धको अभियोग (पुर्णपाठसहित)

0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्षभित्र तीन हजार सात सय ९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ।

३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैयाँबराबरको सुन अवैध रूपमा ओसारपसार भएको तथ्य सार्वजनिक गरेको हो।
यस काण्डमा समातिएका अभियुक्तहरुले दिएको बयान अदालतले १५५ पेजको लामो पुर्णपाठ सार्वजनिक गरेको छ । बयानको पुर्णपाठ यस प्रकार छ ।

यस्तो छ अभियुक्तहरुले दिएको बयान

33gold