नेपाली कागज कारखानामा आगलागी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँको कपन बालुवाखानी स्थित नेपाली कागज कारखानामा आगलागि भएको छ । अहिले त्यस क्षेत्रमा आगलागि नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।