राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय


नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रतिनिधि सभा सभामुखमा उम्मेदवारी नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी नदिने निर्णय गरेको छ ।

राष्ट्रिय सभा विद्वत र विज्ञहरुको सभा भएकोले त्यसको गरिमा अभिवृद्धिका लागि निर्विरोध अध्यक्ष चयन गर्न मार्गप्रशस्त गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका जम्मा १३ जना सांसद रहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।