काठमाडौं । संघीय संसद सभामूखको निर्वाचन आगामी शनिबार हुने भएको छ । संघीय संसद सचिवालयले बुधवार प्रतिनिधिसभाको सभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । मंगलबार बसेको संसद बैठकले सभामुख चयनका लागि मिति तय गरेको थियो । तालिका हेर्नुस्

प्रतिक्रिया