काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर २ मा एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले कांग्रेस नेता एनपी साउदलार्इ पराजित गरेका छन् ।
धामी ३३ हजार ३ सय २० मत प्राप्त गरी बिजयी भएका हुन् । भने कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।