झापा–१ मा विश्वप्रकाशलाई हराउँदै राम कार्की विजयी



काठमाडौं । झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की  (राम) विजयी भएका छन् । उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका हुन् । औपचारिक घोषणा हुन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्