कपिलवस्तु प्रदेशसभा (ख) मा बीरेन्द्र कनौडिया विजयी



काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बीरेन्द्र कनौडिया ६६८४ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनबाट उम्मेदवार जावेद आलम खानले ६३०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्