रामेछापमा वामका श्यामकुमार श्रेष्ठ विजयी !



रामेछाप । रामेछापमा वाम गठबन्धनले विजय हासिल गरेको छ । वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका श्यामकुमार श्रेष्ठ ४२ हजार १ सय १७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।

उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ३५ हजार ७ य ७१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्