इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुभास नेम्वाङ विजयी



इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुभास नेम्वाङ विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार नेम्वाङले ३६ हजार ५ सय १४ मत ल्याएर विजयी भएका हुन् ।

नेम्वाङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्