ओलीलाई देउवाले जवाफ फर्काए ‘७ पटक प्रधानमन्त्री हुन्छु’


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफू सत पटक प्रधानमन्त्री हुने दाबी गरेका छन । उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पनि आफू नै फेरि प्रधानमन्त्री बन्ने दाबी गरे ।

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताउँदै गर्द त्यसको भोलिपल्टै देउवाले आज कैलालीको धनगढीमा पत्रकारहरु माँझ आफू सात पटक प्रधानमन्त्री हुने दाबी गरे ।

उनले आफूलाई सात पटकसम्म प्रधानमन्त्री हुन्छस भनेर ज्योतिषिले भनेको दाबी गरे । कांग्रेस सभापति देउवा हाल चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा छन् ।