कोमल वली एमाले विरुद्ध बागी उठ्ने

0
Shares

काठमाण्डौ । एमालेले उम्मेद्वार नबनाएपछि चर्चित लोक गायीका एवं एमाले नेतृ कोमल वलिले प्रत्यक्ष तर्फबाट उम्मेद्वारी दिने तयारी गरेकि छिन ।एमालेले समानुपाती उम्मेद्वार बनाउने आश्वासन दियपनि अन्तिम समयमा प्रत्यक्ष र समानुपातीक कतै पनि नराखेपछि वलीले दाङ ३ बाट प्रतिनिधि सभामा स्वतन्त्ररुपमा प्रत्यक्ष उम्मेद्वारी दिने तयारी गरेकि हुन् । उनि अब स्वतन्त्ररुपमा चुनाब लड्ने छिन । भर्खरै राप्रपाबाट एमालेमा प्रबेश गरेकि वली पार्टीले समानुपातीक उम्मेद्वार बनाउनेमा ढुक्क थिइन । तर, एमालेले प्रत्यक्ष तथा समानुपातीक उम्मेद्वारमा टिकट दिएन ।