रामचन्द्र पौडेललाई हराउन कांग्रेसभित्रै जम्बो टोली तयार (फोटो फिचर)



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको विरुद्धमा बागी उम्मेदवारी दर्ता भएको छ । तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकै अर्का प्रभावशाली नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गरएका हुन । उनी उम्मेदवारी दिन हजारौँको संख्यामा कर्यकर्ताको जुलुश लिएर निर्वाचन कार्यालय पुगेका थिए । जोशीको उम्मेदवारीले पौडेल भने अफ्टेरोमा परेका छन ।

तस्बीरहरूः पत्रकार प्रकाशचन्द्र भट्टराइको फेसबुकबाट।

प्रतिक्रिया दिनुहोस्