परिवार दलका अध्यक्ष एमाले समानुपातिक सुंचीको टप लिस्टमा

0
Shares

काठमाडौं । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एवं पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकाल प्रतिनिधि सभाको निर्बाचनमा नेकपा एमालेको समानुपातिक सुंचीको उच्च प्राथमिकतामा परेका छन । एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटिका नेताहरु पछि ढकाललाई समाबेश गरको हो ।

परिवार दलले प्रतिनिधि सभामा दुइ र प्रत्यक प्रदेशमा एक÷एक जना उम्मेदवारी पाउनु पर्ने माग एमालेसंग गरेको थियो। प्रतिनिधि सभामा एक सिट मात्र परिवार दलले पाए पनि भविष्यमा राज्य संयन्त्रका विभिन्न पक्षमा परिवार दललाई स्थान दिने आस्वासन एमाले दिएको बुझिएको छ ।