कांग्रेसको उच्च आर्थिक वृद्धिको महत्वकांक्षी योजना (घोषणापत्रसहित)



काठमाडौं । नेपाली कांग्रेसको उच्च आर्थिक वृद्धिको महत्वकांक्षी योजना अघि सारको छ । कांग्रेसले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब र्पुयाउने लक्ष्यसहितको चुनावी घोषणापत्र तयार पारेको छ । यो अवधिमा प्रतिव्यक्ति औषत वार्षिक आय डेढ लाखभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि तयार पारेको ८४ पृष्ठ लामो घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ, जसमा वाम गठबन्धनप्रति निकै कठोर आक्रमण गरिएको छ ।

पूरै घोषणापत्र पढ्न तल क्लिक गर्नुहोस ।
NEPALICONGRESS

प्रतिक्रिया दिनुहोस्