बाबुराम गाउँपसे, जनतालाइ लसक्कै पार्न यसरी गरे नमस्कार ? (फोटो फिचर)

0
Shares

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई भोट माग्न गाउँ पसेका छन । उनी गोरखा जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गतको गाउँमा टोलटोलमा गइरहेका छन । नेपाली कांग्रेसले थपिदिने मतको विजयप्राप्त गर्ने आशा बोकेका बाबुराम गाउँमा यसरी डुलीरहेका छन ।


तस्बीरः भट्टराईको फेसबुकबाट