काठमाडौँ । नेपालका अध्येता मानिएका चर्चित फोटो ग्राफर स्वर्गीय टोनी हागनले १९५०को दसकमा काठमाडौँ आसपास खिचिएका सुन्दर तस्बिरहरू ।
न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।काठमाडौंको बौद्धनाथभक्तपुरको कमलबिनायक पोखरीकोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्यकोपुण्डोल र थापाथली जोडने पुलकाठमाडौंको यट्खाबहालमा नेवारी भोजकाठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।दरवारमार्ग ।सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।असन चोक स्थित अन्नपुर्ण मन्दिर५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।पशुपतिनाथ क्षेत्रबौद्धमा तिब्बती शरणार्थीकाठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीरबुढानिलकण्ठ