मंसिरमा हुने संसदको चुनावी कार्यक्रम सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक ५ र १६ गते (निर्वाचन कार्यक्रमसहित)


नेपाल समाचारपत्र, ठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।