कट्टर मुस्लिम देश साउदी अरबको प्रसिद्ध मस्जिदमा भेटियो विस्वासै नलग्ने कुरा



धेरै मानिसहरु यस्तो फोटो शेयर गरिरहेका छन् , जसमा अरबको सबैभन्दा पुरानो मस्जिदमा एक शिललिंग र साँढेको आकृति बनाइएको छ ।

यो फोटो फेसबुक सहितका अन्य सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ । १४०० बर्ष पहिले अरबको इतिहाँसमा मूर्ती पुजा गरिन्थ्यो । यो इतिहास मुस्लिम विद्वानहरुले समेत स्विकार गरेका छन् ।

यो फोटोले मूर्ती पुजा गर्ने तथ्यलाई फेरी एक पटक चर्चामा ल्षएको छ । यो फोटो सबैभन्दा पहिलो पुनीत शर्मा नाम गरेका एक व्यक्तिले सामाजिक संजालमा पोस्ट गरे । उनले दावी गरेका छन् की यो फोटो साउदी अरबको सबैभन्दा पुरानो मस्जिद ‘रसा मस्जिद’ को हो । जुन २ तारिखको दिन फोटो पोस्ट गर्दै उनले क्याप्सन लेखका छन्, ‘रासा अरबको सबैभन्दा पुरानो मस्जिद हो ।

ठुलो गरेर हेर्नुहोस् तपाईले शिवलिंग र नन्दी देख्न सक्नु हुने छ । हर हर महादेव ।’ यो फोटमा प्रस्टसँग शिवलिंग र नन्दी देख्न सकिन्छ । त्यही कारण समाजिक संजालमा भाइरल भइरहेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्