अधिकार सबैलाई मिल्दै छ कतिसम्म हेप्छौ ? ढुंगा फोरेर पनि पीपल उम्रिन्छ कतिसम्म चेप्छौ ? पाप धुरीबाट अवश्य कराउँछ आफ्नो गल्तीलाई हाम्रो आँखासामु कतिसम्म छोप्छौ? – भूमिका थारु, कीर्तिपुर

प्रतिक्रिया