क्रूरता


चीनको सिचुआन प्रान्तको छेङ्दुस्थित पान्डा संरक्षण केन्द्रमा पान्डाको बच्चालाई जबरजस्ती समातेर फाल्दै गरेका दुई कर्मचारीको सीसीटीभी फुटेको दृश्य। उक्त फुटेज चीनमा भाइरल भएको छ।