प्राचीन लिपि


चीनको हेनान प्रान्तमा फेला परेको प्राचीन लिपिमा लेखिएको गोरुको हड्डी। उक्त लिपि पढ्न र अथ्र्याउनका लागि संग्रहालयले सार्वजनिक आह्वान गरेको छ।