महामारी


यमनको राजधानी सानामा हैजा संक्रमित एक बालिका। गत अप्रिलदेखि यमनमा फैलिएको हैजाको महामारीबाट ३ लाख ७० हजार संक्रमित भएको र कम्तिमा १ हजार ८ सयको मृत्यु भइसकेको छ।