श्रीलंकालाई ५० हजार डलर दिइने


काठमाडौं, (नेस)
नेपालले श्रीलंकाका बाढी पीडितका लागि ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।