व्यवस्थापन कठिन


हङकङमा फोहर व्यवस्थापनमा लागेका एक कर्मचारी पुनः प्रयोग हुने फोहर बोक्दै। विश्वकै घना आवादी भएको यस क्षेत्रमा सन् २०२० सम्ममा फोहर फ्याँक्ने स्थानको अभाव हुने बताइएको छ।