कक्षा ११ को परीक्षा अन्योलमा



काठमाडौं,(नेस) ।

राष्ट्रिय परीक्षा बोर्डले असार ८ गतेको लागि तय गरेको कक्षा ११ को परीक्षा पुन स्थगित हुने भएको छ ।

सरकारले असार ९ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेपछि ११ को परीक्षा सर्ने निश्चित भएको हो ।

यसअघि असार ३ गतेको लागि तय भएको परीक्षा ८ गतेलाई सारिएको थियो ।

परीक्षा बोर्डको बैठकले बैठक बसेर यो निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्