दोस्रो चरणको चुनाव असार ९ गते



काठमाडौ (नेस) ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गतेका लागि सरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्