स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो


पहिलो चरणको निवार्चन मतदान कर्यक्रम सकिएको छ । ३४ वटा जिल्लामा सम्पन्न भएको निवार्चनमा ७१ प्रतिशत मत खसेको र निवार्चनमा उत्साहजनक सहभागिता रहेको निवार्चन आयोगले जानकारी दिएको छ ।

सम्पन्न पहिलो चरणको स्थानीय चुनाव संविधान कार्यान्वयन तथा विकासको चाहनालाई सम्बोधन गरेको छ ।

झण्डै दुई दशकपछि भएको स्थानीय तह निर्वाचनले देशमा आशा जगाएको छ ।