शिक्षक र एनजिओ कर्मचारी पार्टिको प्रचारमा


ललित सिहं, बझाङ्ग ।
बिद्यालयलमा पढाउने शिक्षक र जनताको बिकासको लागी काम गर्ने एनजिओका कर्मचारी आफनो काम छोडर पार्टिको प्रचार प्रशारमा जुटेका छन ।

बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचमा नेपाली कांग्रेस , एमाले र माओबादि केन्द्र निकटका शिक्षक बिद्यालयमा पढाउनु छोडेर र एनजिओका कर्मचारी फिल्डको काम छोडेर राजनितिक दलको झण्डा बोक्दै गाउँ गाउँमा पाटिको प्रचार प्रसारमा लागेका हुन ।

गाउँमा अहिले चुनाबि चलह पहल निकै बढेको छ शिक्षक बिद्यालयमा पढाउनुको साँट्टो पाटिको झण्डा बोक्दै गाउँ गाउँमा नेपाली कांग्रेस, एमाले, माओबादी केन्द्रको प्रचार गरि रहेको मष्टा गाउँपालीका ३ का बिर्खबोहराले बताए ।