रुपन्देही, १६ चैत । सियारी–५ बस्ने ३० वर्षीय प्रेम रोकायलाई सोही ठाउँ बस्ने २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया