निर्वाचन कार्यालय घेराउ



नेपाल समाचारपत्र, जनकपुरधाम  ।

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज धनुषा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।

मोर्चाका कार्यकर्ताले कार्यालय घेराउ गरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कार्यालय घेराउ र तालाबन्दीका कारण निर्वाचन तयारीसम्बन्धी कार्य प्रभावित भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्