गोकुल घोरसाइने, बारा। अनुसन्धान टोलीले काम नै शुरु नगरेपछि बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौँ मूल्य पर्ने अतिक्रमित जमिनको छानबिन कार्य अघि बढ्न सकेको छैन। डिभिजन वन कार्यालय
गोकुल घोरसाइने, बारा। निजगढ नगरपालिका ९ स्थित बकैया खोला बगरमा हुँदै आएको गिटी बालुवा ढु·ाको अवैध उत्खनन ढाकछोप गर्न जनप्रतिनिधि नै सक्रिय देखिएका छन्।जिल्ला अनुगमन समितिको टोली अनुगमनमा आउन लागेको
नेपाल समाचारपत्र, बारा। बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोकाबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले उद्धार गरेको छ। बालक अपहरणमा संलग्न प्रसौनी गाउँपालिका ५ प्रष्टोकाका राजकुमार राम र पर्साको वीरगञ्ज १४ गण्डक
बारा, (नेस)। इलाका प्रहरी कार्यालय सिमराले हातहतियार तथा खरखजानासहित पक्राउ परेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी हातहतियार, लागू औषध गाँजा र ठगी मुद्दामा पक्राउ
गोकुल घोरसाइने, बारा। मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै जिल्ला समन्वय समिति बाराको दुधौरा खोलाबाट गिटी बालुवा निकाल्ने कार्य तत्काल रोक्न जितपुर सिमरा उपमहानगरपालिकालाई निर्देशन दिएको छ।समन्वय समितिले दुधौरा खोला अनुगमनमा क्रममा
बारा, (नेस)। जिल्ला प्रहरी कार्यालय बाराले एक अधबंैसे महिलालाई बलात्कारको आरोपमा गाउँपालिकाका सचिवलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको देवाताल गाउँपालिका–६ रौवाही टोल घर भई हाल देवाताल गाउँपालिकाको सचिवपदमा कार्यरत बलिराम
बारा, (नेस)। प्रहरीले पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट १० बोतल लागूऔषधसहित चालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अमलेखन्जबाट खटेको टोलीले गोप्य सूचनाका आधारमा ना ४ ख ५५९० को डिजल
गोकुल घोरसाइने, बारा। बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौं मूल्य पर्ने जमिनमा एक व्यक्तिले आफ्नो निजी भन्दै अतिक्रमण गरी पर्खाल लगाएका छन्। प्रस्तावित काठमाडौं निजगढ द्रतमार्गसंग जोडिएको वन
गोकुल घोरसाइने, बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० का अध्यक्ष सरोजकुमार राउतले सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाएर व्यक्तिको नाममा कायम गर्न मालपोत कार्यालय कलैयालाई पत्र पठाएको भेटिएको छ। वडाध्यक्ष राउतले फिल्ड बुकमा
नेपाल समाचारपत्र, बारा। नीजगढ नगरपालिकाले नगरभित्र रहेका ९० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। बुधबार नगरपालिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले वृद्ध वृद्धाहरूलाई न्यानो कपडासहित कम्बल
बारा, (नेस)। नगरपालिकामा मौलाएको बेथिति सच्याउनुपर्ने भन्दै कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुनले उपमहानगरको मुल गेटमा ताला लगाउनुभएको छ। मंगलबार उपप्रमुखसहित छ जना वडा अध्यक्षको टोलीले तालाबन्दी गरेको हो। तालाबन्दी गर्नुअघि
नेपाल समाचारपत्र, बारा। काठमाडौं तराई मधेस, दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले फास्ट निर्माणको क्रममा काटिएका रुखको क्षेतीपूर्तिवापत पाँच लाख बिरुवा रोप्ने तयारी गरेको छ। नेपाली सेनाको वृक्षारोपण कार्यदलले आइतबार
बारा, (नेस)। पूर्वपश्चिम लोकमार्गको निजगढमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक एम्बुलेन्स चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको चन्द्रपुर–९ डुमररियाका करिब ३२ वर्षीय चालक ईश्वर विष्ट रहेका छन्।
नेपाल समाचारपत्र, बारा। वीरगन्ज–सिमरा औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यापारीलाई धम्काएर रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले परवानीपुर गाउँपालिका–४ का प्रमोदसाह गोढ, देवशंकर राम, जितपुरसिमरा
नेपाल समाचारपत्र, बारा। गढिमाई मेला भर्न आउने तिर्थालुको बासस्थानको रुपमा प्रयोग भएको गढिमाई महेन्द्र माध्यमिक विद्यालयमा अझै पनि पठनपाठन सुचारु हुन सकेको छैन। गढिमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलाका
नेपाल समाचारपत्र, बारा। बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा मनोरञ्जनका नाममा जुवा र अश्लिल नृत्य हुने गरेको पाइएको छ। महागढिमाई नगरपालिका र मेला व्यवस्थापन मुल समितिको मिलेमतोमा गैरकानुनी र अश्लिल
बारा, (नेस)। गढीमाई मेला भर्नआउने तिर्थालुको बासस्थानको लागि जिल्लाका सामुदायिक विद्यालय भवनको प्रयोग हुने भएका छन्। प्रमुख जिल्ला अधिकारीसहित बसेको मेला व्यवस्थापन मूल समितिको बैठकले बिहीबारबाट जिल्लाका सबै विद्यालय दश
बारा, (नेस)। निजगढ नगरपालिका–७ स्थित चौतारा युवा क्लबले स्थानीय एक असहाय वृद्धको लागि घरको बिहीबार शिल्यान्यास भएको छ। नगरपालिका उपप्रमुख लिलादेवी लामिछाने र वडा अध्यक्ष रामजी बजगाईंले दुई कोठे ब्लक
बारा, (नेस)। बाराको ऐतिहासिक स्थल सिम्रौनगढ नगरपालिका क्षेत्रबाट चोरी भएका प्राचीन मूर्तीहरू प्रहरीले शुक्रबार बरामद गरेको छ। प्रहरीले सर्लाही बरहथवा नगरपालिका–१२ स्थित २५ वर्षीय नवीनराम चमारको घरबाट उक्त मूर्ति फेला
नेपाल समाचारपत्र, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाले लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग नियन्त्रणका लागि नगर क्षेत्रभित्र दुई हप्ते अभियान शुरू गरेको छ। उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले देशभर प्रकोपको रूपमा देखिएको डेंगु रोग