रामधन राई, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जीवन निर्वाह वृत्तिका लागि सशस्त्र द्वन्द्ध, जनआन्दोलन तथा मधेश आन्दोलनका घाईते तथा अपाङ्गलाई निवेदन दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले
रामधन राई, खोटाङ सगरमाथा लोकमार्गअन्तर्गतको महुरे–फोक्सिङ्टार सडक कालोपत्रेको काम सुस्त वनेको छ । राष्ट्रिय गौरवको आयोजनामा पारिएको गाईघाट–दिक्तेल सडकको महुरे–सिम्पानी २२ किलोमिटर र सिम्पानी–फोक्सिङटार करिब २७ किलोमिटर सडक कालोपत्रेको कार्य
रामधन राई, खोटाङ। खोटाङमा यत्रतत्र मानव अधिकार हनन् भईरहेको वताईएको छ। राष्ट्रिय मानव अधिकार आयोगले दिक्तेलमा आयोजना गरेको ‘खोटाङ जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरूले यस्तो वताएका
रामधन राई, खोटाङ। खोटाङका स्थानीय तहमा लेखा परीक्षणका लागि खटिएका टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएपछि आलोचना गरिएको छ। महालेखा परीक्षकको टोली जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय
नेपाल समाचारपत्र, खोटाङ। २२ किलोमिटर लामो महुरे–राजापानी–सिमपानी सडक कालोपत्रे गर्ने कामदारले पारिश्रामिक नपाएको भन्दै विरोधमा काम ठप्प पारेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङ्टार सडक खण्ड अन्तर्गत कालोपत्रेको काममा खटिएका कामदारले ज्याला
नेपाल समाचारपत्र, खोटाङ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै गएकाले छिमेकी देशबाट बिजुली ल्याएर बाल्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ। ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत्
खोटाङ, (नेस) । खार्मीस्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्माणमा राजनीतिक दल निकट व्यक्तिहरूवीच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने माविको व्यवस्थापन समितिका
खोटाङ, (नेस)। पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राइलाई ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पुरस्कार’ प्रदान गरिएको छ। पत्रकारिताका माध्यमबाट आम नागरिकलाई सुसूचित र सचेत गराउँदै देश तथा समाजमा योगदान पुर्याएको भन्दै राईलाई प्रेस
खोटाङ, (नेस)। खोटेहाङ गाउँपालिका–७ मा घर जल्दा ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ। खोटाङबजारका माणिकलाल प्रधानको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको हो। प्रधानको मोबाइल र
खोटाङ, (नेस)। खोटाङमा गाउँकेन्द्रित साहित्यिक जमघट सम्पन्न भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा ‘सेवा साहारा सामुदायिक संस्था’ले विशेष साहित्यिक जमघट सम्पन्न भएको छ। उभोखोला भनेर चिनिने जिल्लाको उत्तरी क्षेत्रमा
नेपाल समाचारपत्र, खोटाङ। खोटाङस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रेका लागि प्रयोग भइरहेका ४ वटा स्काभेटरमा आगजानी भएको छ। कालोपत्रे प्रक्रिया निर्माणस्थलमा राखिएका गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनका चारै वटा स्काभेटरमा शनिबार
खोटाङ, (नेस) । खोटाङमा भूकम्पपछिको पुनर्निर्माण कार्य ८१ प्रतिशत पूरा भएको छ। आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना
नेपाल समाचारपत्र, खोटाङ। खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा २ मा अध्ययनरत वृद्धालाई सम्मानगरेको छ। शिक्षालाई उमेरले छेक्दैन भन्दै ७६ वर्षको उमेरमा सरस्वती मावि दिक्तेलमा कक्षा २ मा अध्ययनरत केपिलासगढी
नेपाल समाचारपत्र, खोटाङ।मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलामा पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइ भएको पुल ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र
खोटाङ, (नेस)। खोटाङमा मोही ठानेर किरा मार्ने विषादी सेवन गर्दा एक किशोरी गम्भीर बिरामी परेकी छन्। घोलेर बोत्तलमा राखेको विषादीलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनडाँडा ट्याम्टुककी अम्बिका राई सिकिस्त
रामधन राई, खोटाङ।खोटाङस्थित दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लगानीमा शुरु गरिएको कालोपत्रेको काम ४५ प्रतिशत बढी सम्पन्न
रामधन राई, खोटाङ, टाङको हलेसी क्षेत्रमा खाद्यान्न संकट शुरु भएको छ। लामो खडेरीसँगै मकैको बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटारलगायतका वडामा खाद्यान्न संकट शुरु भएको हो। गत
रामधन राई, खोटाङ । सडकको दाँया–बाँया ३१/३१ मिटर जग्गा छाड्नुपर्ने मापदण्ड निर्धारण गरिएपछि खोटाङस्थित मध्यपहाडी लोकमार्ग आसपासका स्थानीयको उठीवास हुने भएको छ । सरकारको निर्देशन लगत्तै सडकको दाँया र बाँया
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक वडाले अर्को वडाको क्षेत्राधिकार मिचेको भन्दै आपत्ति जनाईएको छ । नगरपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी र कालिका भगवती