कालीवहादुर मल्ल, कालिकोट । जिल्लाको मानवअधिकार संरक्षण, सम्वद्र्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले महत्वपूर्ण भूमिका खेलेको यहाँ आयोजित एक कार्यक्रमका सहभागिहरुले वताउनु भएको छ । इन्सेक कालिकोटद्धारा शुभकालिका गाउँपालिकामा
नेपाल समाचारपत्र,कालिकोट। सामाजमा विकृतिको रूपमा रहेको घरेलु हिंसा, बालबालिका विरुद्ध हुने हिंसा, बालविवाह, छाउपडी प्रथा, जातीय छुवाछूतलगायतका विकृतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान सञ्चालन गरेको छ। बालविवाह उन्मूलन गरौं,
कालीवहादुर मल्ल, कालिकोट । सामाजमा विकृतिकोरुपमा रहेको घरेलु हिँसा,बालबालिका बिरुद्ध हुने हिँस,बालविवाह, छाउपडी प्रथा, जातिय छुवाछुत, लगाएतका विकृतिका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान सञ्चालन गरेको छ । ‘बालविवाह उन्मूलन
कालीवहादुर मल्ल, कालिकोट । जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका स्तरिय नागरिक समाज शुक्रबार मान्ममा गठन भएको छ । नगरपालिका कार्यवाहक प्रमुख एवम प्रवक्ता पुष्पराज गिरीको अध्यक्षतमा अयोजित कार्यक्रमवाट दानवहादुर विकको
कालीवहादुर मल्ल, कालिकोट । सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ आयोजित छैंटँै जिल्ला बाल भेलाले बालअधिकारका लागि १५ बुँदे कालीकोट खाँडाचक्र घोषणा पत्र जारी गर्दै
कालीवहादुर मल्ल, कालिकोट । जातीय भेदभाव तथा छुवाछुत मुक्त जिल्ला वनाउनका लागि यहाँ आयोजित एक कार्यक्रमका सहभागी प्रतिवद्ध भएका छन् । नेपाल राष्ट्रिय दलित कल्याण संघ एनएनडियसडब्लुओले बुधबार जिल्ला सदरमुकामा
कालीवहादुर मल्ल, कालिकोट । यहाँ जिल्लाको खाडाचक्र नगरपालिका ताडी गाउँमा धान भित्र्याउने समय नजिकिँदा धानवाली सुकेर नष्ट भएपछि किसानहरु निराश भएका छन् । अज्ञात रोगका कारण धानका बाला जराबाट बोट नै
कालीवहादुर मल्ल, कालिकोट । यस जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा धमाधम (पैठ मेला) चलिरहेका छन् । यहाँ धार्मिक पैठहरुमा जनै पूर्णिमाको दिनवाट सुरु भएका मेला पैठहरु हिजो आज लगातार भब्यताकासाथ भएका
कालिकोट । १५ वर्षिया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई पक्राउ गरेको छ । बालिकालाई ४ दिनसम्म बन्धक बनाएर
लक्ष भन्दा दोब्वर राजस्व संकलन कालीवहादुर मल्ल, कालिकोट । यस जिल्लाको रास्कोट नगरपालिकाको विकास निर्माण तिव्र गतिमा चलेको छ । रास्कोट नगरपालिले हाल विकास निर्माणका कार्यमा तिव्रता ल्याएको छ
कालीवहादुर मल्ल, कालिकोट । प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि अभिभावक शिक्षा सम्बन्धि पहिलो चरणको पुर्नताजगी तालिम आइतवार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट
कालीवहादुर मल्ल, कालिकोट। कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगतको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो आउँदा शुक्रबार बिहान ४ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । विगतदेखि नै पहिरो
कालीवहादुर मल्ल, दशला–कालिकोट । यहाँ खाँडाचक्र नगरपालिकाको वडा नम्वर–८ दशलालाई पहिलो छउगोठ मुक्त वडा घोषणा गरिएको छ । “सामाजिक सस्कार सहितको समाज परिवर्तनमा ऐक्यवद्धता,छाउगोठ मुक्त समाज वनाउनका लागि नागरिक प्रतिवद्धता”
कालीवहादुर मल्ल, कालिकोट । जिल्लाकै विकट सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिका धौलागोह र खिनमा खानेपानीकोे चरम अभाव भएको छ । पलाता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको हो
कालीवहादुर मल्ल, कालिकोट। नयाँ वर्ष २०७५ को शुभारम्भसँगै कालिकोट जिल्लामा पचाल झरना महोत्सवको एक कार्यक्रमका विच उदघाटन गरिएको छ । एसियाकै अग्लो रुपमा दावि गरिएको ३ सय ८१ मिटर अग्लो
कालीवहादुर मल्ल, कालिकोट । जिल्ला पसु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ । नेपाल सरकार जिल्ला पशु सेवा
कालीवहादुर मल्ल, कालिकोट । कालिकोट हुँदै जुम्लातिर गएका डोल्पा मुड्केचुला गाउँपालिकाका ओक्त गाउँका २५ वर्षीया मुनबहादुर बोहरा हराएका छन । ७ महिनाभन्दा पनि बेखबर भएपछि बोहराका ६० वर्षिया आमा छोरा
कालीवहादुर मल्ल, कालिकोट । कर्णाली क्षेत्रमा रहेका ९७ प्रतिशत महिलाहरु म्हिनावरी भएको समयमा छुटै छाउ कोठामा बस्ने गरेको पाइएको छ । एक्सन वक्र्स नेपाल भेरी वातारण बिशिष्टता समुहको सहजिकरणमा सञ्चालित
हिक्मत नेपाली, कालिकोट । मुलुक संघीय संरचना पश्चात बनेका स्थानीय तहहरुले शैक्षिक गुणस्तर विकासको लागि अभियानको थालनी गरेका छन् । अभियान अन्तरगत कालीकोट जिल्लाका सान्नि त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाको
कालीवहादुर मल्ल, कालिकोट । समग्र कर्णालीको आर्थिक सामाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा सडकले सार्थकता पाएको अनुभूति स्थानीयमा भएको छ । ‘लामो समयको प्रतिक्षापछि बल्ल गाडी पुगेको छ ।’–‘अब