एजेन्सी। आम आदमी पार्टी (आप) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारीपछि कारागारबाट सरकार चलाउने कुरा स्पष्ट गरेपछि कानूनी विशेषज्ञहरूले आपत्ति व्यक्त गरेका छन् । कानूनले कसैलाई पनि कारागारबाट सरकारको
काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु
काठमाडौँ । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो ।
एजेन्सी । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । वेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण बन्दै
काठमाडौँ। भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका
इस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ। परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ । उक्त विस्फोट निकै शक्तिशाली भएको अधिकारीले बताएका छन् । जसका कारण कोइला खानी
बेइजिङ । उत्तरी चीनमा दुतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मङ्गलबार दिउँसो २ः३० पछि दुर्घटना
काठमाडौं । शहर र गाउँमा बसोबास गर्ने मानिसहरू प्राय उस्तै देखिन थालेका छन् । उनीहरूको जीवनशैली, उनीहरूको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ। तर, जङ्गलमा बस्ने जनजातिहरू अझै
नैरोबी। केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
नयाँदिल्ली। भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ । “हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा
इस्तानवुल । टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ । आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६
एजेन्सी । इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ। इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको
एजेन्सी। ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्। नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था
वासिङटन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ। अमेरिकी संसद्ले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो
एजेन्सी । द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको
काठमाडौं । क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिकासहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् । सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्रीसमेत देशमा फर्कन सकेका
जेनेभा । सुगा ज्वरो (पैरोट फिभर) ले युरोपका पाँच देशमा तबाही मच्चाइरहेको छ। यो ज्वरोका कारण हालसम्म पाच जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चराचुरुङ्गीलाई असर गर्ने
काठमाडौँ। हेटीमा बढ्दो गिरोह हिंसाको कारण अमेरिकी सेनाले राजधानी पोर्ट-ओ-प्रिन्सबाट आफ्ना दूतावासका कर्मचारीहरूलाई हवाईजहाजबाट उडाएको छ । राजधानी, पोर्ट-ओ-प्रिन्स र क्यारेबियन देशहरूमा हिंसा बढ्दै गएपछि अमेरिकी सेनाले हेटीमा रहेको अमेरिकी
एजेन्सी । जान्जिबारको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाँदा ९ जनाको मृत्यु भएको छ भने ७८ जना अस्पताल भर्ना भएका छन् । एसोसिएटेड प्रेसका अनुसार उनीहरुले गत मंगलबार जान्जिबारको