काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक गरेको छ । बिसीसीआईले बुधवार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ
इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन् । सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र
रियाद । साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो । सन् २०२२ को
काठमाडौँ । उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ । एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको
एजेन्सी । उत्तरी बुर्किना फासोमा एक क्याथोलिक चर्चमा आइतबारको प्रार्थनासभाका क्रममा गरिएको ‘आतंकवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएका छन्। आक्रमणमा दुई जना घाइते भएका चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन्।
एजेन्सी । यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सेनाका चिकित्सक पहिलो पटक अदालतमा हाजिर भएका छन्। गत शुक्रबार वाशिंगटन राज्यको सैन्य अदालतमा आफ्नो पहिलो उपस्थिति देखाए। दर्जनौँ बिरामीहरूले ल्याएको आरोपबाट उत्पन्न हुने
हैदाराबाद । हैदराबादमा एउटा अनौठो घटना बाहिर आएको छ । एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाइ अपहरण नै गरिन । ती युवती ती भिडियो
लखनउ । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।
न्युयोर्क। न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएका छन् । न्यूरालिंकका संस्थापक एलन मस्कका अनुसार न्यूरालिंक ब्रेन चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा
गुआङझोउ। दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् । स्थानीय समयानुसार बिहान
काठमाडौं । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।
एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली दोस्रो पटक बुवा बनेका छन्। उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्माले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्। उनीहरूकी पहिलो सन्तानको रुपमा छोरी वामिका
काठमाडौं । अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको ब्रान्डमा जुत्ता लन्च गरेका छन्। केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्तिको मूल्य बढाएको आरोपमा
लन्डन । इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन् । ससुराको शुक्रकीटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा
सेन्टपिर्टसर्वग । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीको कारागारमै मृत्यु भएको एबिसीन्यूजले जनाएको छ । रुसी विपक्षी नेता एलेक्सी ४७ वर्षका थिए । लामो समयदेखि
न्युर्योक । नेदरल्याण्डबाट अमेरिकाकोलागि उडान भरेको डेल्टा विमान एयरलाइन्सको विमानमा यात्रा गरिरहेका एक यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि सो विमान एम्स्टर्डम फर्कन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ
काठमाडौं । भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन्। संयुक्त किसान मोर्चासहितका किसान सङ्गठनहरूले संयुक्त रूपमा ग्रामीण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। आफ्नो
एजेन्सी । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। दाभाओ डे ओरोको
एजेन्सी । । दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ
एजेन्सी। दक्षिणी तान्जानियाको लिन्डी क्षेत्रमा अन्त्येष्टि कार्यक्रममा भाग लिने क्रममा शुक्रबार साँझ चट्याङ लागेर तीन जना गाउँलेको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् । यस क्षेत्रका स्वास्थ्य