वासिङ्टन, (एजेन्सी) । अमेरिकाको फ्लोरिडा निवासी एक महिलालाई गत साता कारागारमा थुनिएका एक कैदीसँगको भर्चुअल मिटिङमा हदै नाघेर रमाइलो गरेको कारण आफैंं जेल परेकी छन् । पुन्टा गोर्डा निवासी ३८
न्युयोर्क, (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड–१९ विरुद्धको भारतीय खोप कोभिसिल्डको नक्कली संस्करण फेला पारेको दाबी गरेको छ । डब्ल्यूएचओले जुलाई र अगस्टको बीचमा स्थानीय निकायहरूले भारत र अफ्रिकामा
काबुल, (एजेन्सी) । तालिवान समूहका थुप्रै वरिष्ठ नेताहरू कतारबाट अफगानिस्तान फर्केका छन् । तिनीहरू त्यहाँनिर्वासित जीवन बिताउँदै आएका थिए । यसैबीच, अफगानिस्तानमाथि पूर्णरूपमा नियन्त्रण लिएको दुई दिनपछि पहिलोपटक तालिवान लडाकुहरूले
लेस केयेस, हाइटी । गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ ।
क्वालालमपुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गर्नुभएको छ । दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई
काबुल । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका
लन्डन । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गर्नु भएको छ । उहाँहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी
काबुल, अफगानिस्तान । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ ।तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।
काबुल । अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन् । परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले
काठमाडौं । झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्यो, तर किन
बेरुत, (एजेन्सी) । पेट्रोल टैंक विस्फोटनमा २७ जना मानिसको ज्यान जानुका साथै अन्य ७९ जना घाइते भएपछि प्रदर्शनकारीहरूले आइतबार लेबनानका प्रधानमन्त्रीको निवासमा आक्रमण गरेका छन् । दर्जनौं प्रदर्शनकारीले प्रधानमन्त्री नाजिव
पोर्ट औ प्रिन्स, (एजेन्सी) । क्यारेबियन मुलुक हाइटीमा शनिबार आएको ७ दशमलव २ रेक्टर स्केलको भूकम्पको कारण मर्नेहरूको आधिकारिक संख्या कम्तिमा १ हजार २ सय ९७ पुगेको सरकारी अधिकारीहरूले सोमबार
साङ्घाई, (एजेन्सी) । चिनियाँ सरकारी प्रसारणकर्ता चाइना नेसनल रेडियो (सीएनआर)ले आफ्नो वेबसाइटमार्फत यस्तो टिप्पणी गरेको छ, ‘चिनियाँ नियामक निकायले सम्पूर्ण अनलाइन खेलहरू गम्भीर ढंगले अनुगमन गर्दै मुलुकको इतिहास नै बिगार्न
काबुल, (एजेन्सी) । तालिवान लडाकु समूहले अन्ततः अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगान राष्ट्रपति असरफ घानी मुलुक छाडेर आइतबार अज्ञात स्थानतर्फ गएका छन् । यद्यपि, एउटा समाचार सूत्रले उनी उज्वेकिस्तानतर्फ
वासिङटन । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली
काठमाडौं । अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो
सरस्वती कर्माचार्य, काठमाडौं । तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अफ्गान नागरिकका साथै विदेशी नागरिकहरूको भीडमा करिब १४–१५ सय नेपाली नागरिकहरू पनि उद्धारको आशमा आइतबार रातीदेखि
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ ।विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभएको हो ।
एजेन्सी । लेवनानको उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो