पेरिस,(एजेन्सी) । फ्रान्सले संयुक्त अधिराज्यसमेत संलग्न रहेको एउटा संयुक्त सुरक्षा सम्झौताको विरोधमा छलफलका लागि संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाउन लागेको शनिबार जानकारी दिएको छ । फ्रान्सका
नयाँ दिल्ली । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिनुभएको छ । उहाँले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाउनु भएको छ । मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का
एजेन्सी । तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र
एजेन्सी । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका
आदेन । यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ । यमनको मध्य क्षेत्रीय
नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको
इन्डिया न्युज नेटवर्क । विश्वव्यापी पदोन्नति र मानव अधिकारको संरक्षणको निम्ति भारतको दृष्टिकोण एक जीवन्त लोकतन्त्रको रूपमा आफ्नो अनुभवमा आधारित छ । मानव अधिकार परिषद्को ४८ औं सत्रमा राष्ट्रसंघीय उच्चायुक्तले
इन्डिया न्युज नेटवर्क । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार आफ्ना अष्ट्रेलियाली समकक्षी स्कट मोरिसनसंग कुराकानी गरेकाछन् । उक्त छलफलमा उनले दुई देशबीचको बृहत रणनीतिक साझेदारीमा भएको द्रुत प्रगति को समीक्षा गरेका
लन्डन, (एजेन्सी) । संयुक्त अधिराज्य , संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले हिन्द – प्रशान्त ( इन्डो – प्यासिफिक ) मा एउठा ऐतिहासिक सुरक्षा सम्झौता घोषणा गरेका छन् । यसलाईे चीनलाई
लन्डन,(एजेन्सी) । वेलायतमा एकजना धार्मिक परिचारिका ( नन ) को पहिरनमा रहेकी एक महिलाले एउटा चिहान परिसरमा मानव अस्थिपन्जरसंग नाच्दै गरेको दृश्य देखेर थुप्रै मानिस अचम्भित भएका छन् । यो
प्योंगयांग,(एजेन्सी) । उत्तर कोरियाले आफ्नै पुर्वी समुद्र तटिय क्षेत्रमा दुईवटा व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले बुधवार जनाएको छ । यो उत्तर कोरियाले छ महिनाको अवधिमा गरेको पहिलो व्यालेस्टिक क्षेप्यास्त्र
बेरूत, लेबनान । हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ । लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक
काठमाडौं । कतार सरकारले तत्काल नेपालीलाई प्रहरीमा भर्ना नलिने भएको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासलाई तत्कालको लागि भर्ना नलिइने जानकारी दिएको हो । कतारको यस्तो निर्णयपछि भर्ना हुन
एजेन्सी । चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरु सवैलाई स्थानीय अस्पतालहरुमा
काठमाडौं । चीनको सिचुआन प्रान्त केन्द्र भएर ६ रेक्टर स्केलकाे भूकम्प गएको छ । सिचुआनको राजधानी चेङ्ग्दूको दुई सय किलोमिटर दक्षिणपूर्वमा केन्द्रविन्दू भएर आएको भूकम्पमा परी २ जनाको मृत्यु भएको
भारतका विदेश मन्त्रालयका सचिव (पश्चिम), रिनत सन्धुले मंगलबार जेनेभामा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेसससँग बैठक गरेकी छिन् । उक्त बैठकमा महामारी र यसको प्रतिक्रिया, खोप र परम्परागत चिकित्सासम्बन्धी विषयमा
इन्डिया न्युज नेटवर्क । विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार क्वाड शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको ७६ औं सत्रमा भाग लिन प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिकाको दुई दिने भ्रमणमा
वासिंगटन,(एजेन्सी) । विमान निर्माण कम्पनी बोइङले विश्वको उड्डयन व्यवसायलाई कोरोनो भाइरस महामारी शुरू हुनु अघिको स्थितिमा फर्कन अझै अर्को दुई वर्ष लाग्ने जनाएको छ । बोइङ कम्पनीका व्यावसायिक बजार व्यवस्थापन
मस्को,(एजेन्सी) । आफ्नो भित्री समूहका व्यक्तिहरू कोरोना भाइरस संक्रमित भएपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सेल्फ आइसोलेसनमा बसेको मंगलबार क्रेमलिनले जनाएको छ । साथै स्वास्थ्य परीक्षणपछि उनको कोभिड १९ नगेटिभ