दीपेन्द्र शर्मा, जाजरकोट जिल्लाको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन्। पुरुषप्रधान समाजलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेल मैदान निर्माणमा जुटेका हुन्।
नेपाल समाचारपत्र सुर्खेत विद्यार्थीको साझा मञ्च स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन अब एक महिना बाँकी छ। त्रिभुवन विश्वविद्यालले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको छ।
फिरोज सिद्दिकी, सिरहा धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई विखण्डित गर्ने खालका कतिपय स्वरहरू बाहिर आउन थालेकाले त्यो मधेसी वा पहाडी जनताका लागि राष्ट्रघाती हुने बताउनुभएको छ। उहाँले देश विखण्डन गर्ने
कुमार श्रेष्ठ, बाँके हुलाकी राजमार्ग बन्ने भएपछि विकासले पछाडि परेको राप्तीपारिका गाविसको नेपालगन्जसँग सहज पहुँच हुने भएको छ। नेपालगन्जदेखि बढीमा ४४ किलोमिटर टाढा रहेको बघौडामा गतिलो सडक नहुँदा ‘आपत्’ आइलाग्दा
बाँके – चार जिल्लाका बाढीपीडितले नेपालगञ्जमा जम्मा भएर आगामी कार्यदिशा बनाउन थालेका छन् ।२०७१ सालमा आएको भीषण बाढीले बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाका लाखौं व्यक्तिलाई घरबारबिहीन बनाएपनि सरकारले अहिलेसम्म
बिष्णुप्रसाद भण्डारी अछाम, ९ माघ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अछामको १६ औँ साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ । संघ लिमिटेडका अध्यक्ष मोतीबहादुर थापाको अध्यक्षतामा भएको
बाबियाचौर (म्याग्दी), ९ माघ । म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ । चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा
खोटाङ, ९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत
लिबाङ (रोल्पा), ८ माघ । जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ
खोटाङ, ८ माघ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७
हेटौँडा, ८ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको
दीपेन्द्र शर्मा, जाजरकोट र्माण शुरू भएको ७ वर्षसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्रइक खोल्ने कार्य पूरा भएको छैन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्रइक खोल्ने कार्य अहिलेसम्म पूरा हुन
नेपाल समाचारपत्र हेटौंडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ। गाँजाका मुख्य व्यापारी नै पक्राउ गर्ने प्रहरीको योजना भने पूरा हुन पाएन। प्रहरीले
विमल विष्ट, डोटी बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा शुरू गरेको छ। अस्पताल परिसरमा नयाँ अन्तरंग विभागको निर्माण कार्य सम्पन्न भएपछि सो भवनबाट सेवा शुरू गरिएको हो। अबदेखि
हेटौंडा,(नेस)। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाका मुख्य व्यापारी नै पक्राउ गर्ने प्रहरीको योजना भने पूरा हुन पाएन । प्रहरीले
चितवन, ७ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चैतमा नै
नेपाल समाचारपत्र हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्र बिहीबार दिनभर तनावग्रस्त रह्यो। प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा हेटौंडा तनावग्रस्त भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको
(शेरबहादुर थापा)/सुर्खेत, ६ माघ । तत्कालीन केपी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेट अनुरुप बाढीपीडितले राहत पाउने भएका छन् । बाढीपहिरोले विस्थापित भएको अढाई वर्षपछि सरकारले बल्ल
(धनवीर दाहाल)/ रुकुम ६ माघ । लामोसमयदेखि मगर खाम भाषीलाई एउटै मालामा एकताबद्ध गर्दै रुकुममा सक्रिय भईराखेको लाङ्घाली समाज सेवा समिति रुकुमले सवा तीन लाख लागतको मशानघाट निर्माण गरेको छ
(धनवीर दाहाल)/रुकुम ६ माघ । रुकुमका ग्रामिण भेगमा अझै पानी घट्टको प्रयोग बढ्दो मात्रामा रहेको छ । बढ्दो बिद्युतीकरणसँगै आधुनिक घट्ट तथा मिलहरु निमार्ण भएपनि स्थानियहरुले आफ्नो पौराणिक प्रयोगलाई बढावा