नयाँदिल्ली, (एजेन्सी) भारतको दोस्रो ठूलो सरकारी बैंकले मुम्बईस्थित आफ्नो एउटा शाखामा १ अर्ब ८० करोड अमेरिकी डलर घोटाला भएको बिहीबार तथ्य सार्वजनिक भएको छ। उक्त घोटालाको रकम परिमाण पन्जाब नेसनल
इस्लामावाद, (एजेन्सी) पाकिस्तानका प्रहरीले महिलाहरूको ढाडको तरल पदार्थ ‘स्पाइनल फ्ल्युड’ चोरी गरेका ४ जनालाई पक्राउ गरेको छ। ती अभियुक्तले महिलाहरूलाई पन्जाब सरकारबाट आर्थिक मद्दत लिइदिने प्रलोभन देखाउँदै त्यसका लागि उनीहरुको
जोहानेसवर्ग, (एजेन्सी) दक्षिण अफ्रिकाको सत्तारूढ एएनसी पार्टीका नेताहरूले राष्ट्रपति ज्याकोब जुमाको भविष्यबारे निर्णय गर्न बैठक बस्ने भएका छन्। अफ्रिकाका लागि बीबीसीका पत्रकार एन्ड्रयु हार्डिङले सोमबार राष्ट्रिय कार्यकारिणी समिति (एनइसी)ले ज्याकोबलाई
ग्रयान्ड क्यायोन, (एजेन्सी) अमेरिकाको एरिजोना राज्यको ग्रयान्ड क्यायोनमा एउटा पर्यटक बोक्ने हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा ३ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ। संघीय उड्यन
दमास्कस, (एजेन्सी) इरानी लक्ष्यहरूमा केन्द्रित हवाई हमलामा सरिक इजरायलको एफ–१६ लडाकू जेट विमान सिरियाली विमान भेदक तोप प्रहारपछि सिरियाली भूमिमा खसेर ध्वस्त भएको इजरायली सैनिक सूत्रले जनाएको छ। सो विमानमा
बेइजिङ, (एजेन्सी) चीनले अफ्रिकन युनियन (एयू) विरुद्ध जासुसी गरेको भन्ने भनाइ निराधार भएको एयूका अध्यक्ष मोउसा फाकीले बताएका छन्। बेइजिङमा भएको सातौं चीन–एयू रणनीतिक वार्ताको सह–आयोजनापछि चिनियाँ विदेशमन्त्री वाङ यीसँगको
मस्को, (एजेन्सी) रसियाका लडाकू विमानहरूले आक्रमण गर्दा सिरियामा कम्तीमा ३६ विद्रोही मारिएका छन्। सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिब शहरमा भएको आक्रमणमा तिनीहरूको मृत्यु भएको रसियाको रक्षा मन्त्रालयले शुक्रबार राति एक विज्ञप्तिमार्फत
मस्को, (एजेन्सी) रसियाका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित ८ जना नेता त्यहाँको राष्ट्रपतीय चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी १८ मार्चमा हुने राष्ट्रपतीय निर्वाचनमा तिनीहरू प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा भएको
यांगुन, (एजेन्सी) रोयटर्सले शुक्रबार म्यान्मारको अल्पमत मुस्लिम समूह रोहिंग्याको सामूहिक मृत्युदण्डमाथिको विस्तृत अनुसन्धान सार्वजनिक गरेको छ। साथै रोयटर्सले यस अनुसन्धानको सिलसिलामा आफ्नो दुई पत्रकारलाई म्यान्मारमा गिरफ्तार गरेको जानकारी दिएको छ।
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको सिनेट सदस्यमा अल्पसंख्यक हिन्दू सम्प्रदायका तर्फबाट कृष्णा कोहलीले उम्मेदवारी दिएकी छिन्। पाकिस्तानको थरपारकरकी कोहले बुधबार सिनेटको चुनावका लागि चुनाव आयोगमा आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र भरेकी थिइन्।
दमास्कस,, (एजेन्सी) सिरियाको राजधानीदमास्कस नजिकको लडाकू नियन्त्रित क्षेत्रमा मंगलबार भएको हवाई आक्रमणमा कम्तीमा ७८ जना सर्वसाधारण मारिएको सरकारी सूत्रले जनाएको छ। पश्चिमी जगतले यसरी सर्वसाधारणको ज्यान जाने गरी आक्रमण नगर्न
बेइजिङ, (एजेन्सी) मर्सिडिज–बेन्चले तिबती धार्मिक नेता दलाइ लामाको भनाइ उदृत गरिएकोमा चीनसँग माफी मागेको छ। दलाइ लामाको भनाई ‘परिस्थितिलाई सबै तिरबाट हेर्नुपर्छ र त्यसले तिमी झन स्पष्ट हुनेछ‘ सोमबार मर्सिडिजको
बेइजिंग,, (एजेन्सी) चीनको विदेश मन्त्रालयले सोमवार चिनिया पर्यटकहरूलाई माल्दिभस्को राजनीतिक अवस्था स्थिर नहुन्जेल त्यहाँ नजान औपचारिक सल्लाह दिएको छ। अहिले त्यहाँ पुर्व राष्ट्रपति लगायत थुनिएका अन्य विपक्षी नेताहरूलाई रिहा गर्ने
सान जोस, (एजेन्सी) कोस्टारिकाका जनताले आइतबार राष्ट्रपति छनोटका लागि मतदान गरेका छन्। हालै यस चुनावका प्रमुख उम्मेदवारहरूले समलिंगी विवाह र तिनीहरूको अधिकारको कडा शब्दमा विरोध गरेका थिए। अहिले ल्याटिन अमेरिकामा
वासिङ्टन, (एजेन्सी) संयुक्त राष्ट्र संघले एक प्रतिवेदनमा उत्तर कोरिया प्राणघातक रासायनिक हतियार बनाउन सिरियालाई मद्दत गरेको आरोप लगाएको छ। विशेषज्ञको एक टोलीले तयार पारेको उक्त प्रतिवेदनमा उत्तर कोरियाले म्यान्मारलाई पनि
काबुल, (एजेन्सी) अफगानिस्तानका उपराष्ट्रपति जनरल अब्दुल रसिद दोस्तमविरुद्ध युद्ध अपराधको आरोप लागेको छ। दशकौंदेखि उनीमाथि मानवअधिकार उल्लंघनको आरोप लगाइँदै आएको छ। एक गम्भीर आरोपपछि उनी अहिले टर्कीमा निर्वासित छन्। सन्
हङकङ, (एजेन्सी) हङकङ प्रहरीले बुधबार फेला परेको दोस्रो विश्वयुद्ध ताकाको एउटा क्षतिग्रस्त बमलाई सफलतापूर्वक निष्क्रिय पारेको छ। ४ सय ५० किलो तौलको उक्त शक्तिशाली बम वान चाइ जिलाको एक व्यस्त
पेरिस, (एजेन्सी) फ्रान्सिसी बन्दरगाह शहर क्यालेसमा शुक्रबार अफगान र इरिट्रियनबीच भएको सामूहिक भिडन्तमा कम्तीमा पाँचजना आप्रवासी मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्। १६ देखि १८ वर्ष उमेरका चारजना इरिट्रियनको चिन्ताजनक अवस्थामा
मस्को, (एजेन्सी) रुसी विदेश मन्त्रालयले बिहीबार अमेरिकी गुप्तचर सेवाले विदेश भ्रमणमा जाने रुसी नागरिकहरूलाई हिरासतमा लिने तरखरमा रहेकाले भ्रमणमा नजान चेतावनीसहित विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा अमेरिकी गुप्तचर सेवा
ओक्लाहामा, (एजेन्सी) अमेरिकाको ओक्लाहोमा राज्यमा बलात्कारका दोषीलाई अन्धा भएका कारण जेल सजायँ नदिएकोमा महिला अधिकारवादी संस्थाले आक्रोस ब्यक्त गरेका छन्। ३६ बर्षिय बेन्जामिन लरेन्स पेटी नामका ती ब्यक्तीमाथि १३ बर्षिय