यांगुन, (एजेन्सी) म्यान्मारको हिंसाग्रस्त राज्य रखाइनमा कार्यरत एकजना सरकारी अधिकारीको छुरा प्रहार गरी हत्या भएको बुधबार प्रहरीले जनाएको छ। केही दिनअघि त्यहाँ शुरू भएको एक सम्प्रदायिक दंगामा उनी र अन्य
बेइजिङ, (एजेन्सी) चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए) ले अमेरिका र रुसद्वारा तयार गरिरहेको नयाँ परमाणु रणनीतिसँग टक्कर लिनका लागि चीनले आफ्नो परमाणु प्रतीरक्षा र जवाफी हमलाको क्षमतालाई मजबुत गर्नुपर्ने जनाएको
बेइजिङ, (एजेन्सी) आफनो महत्वाकांक्षी चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) परियोजनामा भारतलाई समेत्ने प्रयासलाई लिएर वेइजिंग नयाँ दिल्लीसँग वार्ता गर्न तयार रहेको बताएको छ। ५० अर्ब डलर लगानी रहेको उक्त परियोजना
कोलोम्वो, (एजेन्सी) माल्दिभ्सको विपक्षी राजनीतिक गठबन्धनले सर्वोच्च अदालत समक्ष याचिकापत्र दाखिल गर्दै अस्थायी रूपमा राष्ट्रपतिलाइ हटाएर उनी माथि लागेको भ्रष्टाचार र गलत शासनको अनुसन्धान गर्न एक विशेष टोलिको गठन गर्न
पेरिस, (एजेन्सी) फ्रान्सको सेन नदीको सतह बढ्दै गएकाले डरलाग्दो बाढीको खतरालाई ध्यानमा राख्दै आइतवार राजधानी पेरिसका झण्डै १ हजार ५ सय मानिसलाई तिनीहरूको घरबाट अन्यत्र सुरक्षित गन्तव्य लाने व्यवस्था सरकारले
न्युयोर्क, (एजेन्सी) सामाजिक सन्जालमा नक्कली फलोवर तथा लाइक विक्री गर्ने एक कम्पनी विरुछ जाँच सुरु गरेको न्युयोर्कका एक मुख्य अभियोजकले जानकारी दिएका छन्। अभियोजक एरिक स्नाइडरम्यानले न्युयोर्कमा छद्म रूप धारण
ब्रासिलिया, (एजेन्सी) उत्तर पूर्वी ब्राजिलमा बन्दुकधारीहरूले एक रात्रिक्लबमा आक्रमण गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। शनिबार बिहान फोरटालेजास्थित रात्रिक्लबमा तीनवटा गाडीमा आएका आक्रमणकारीहरूले आक्रमण गरेका थिए। मारिएकाहरूमा २ नाबालिग
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको दोस्रो सबैभन्दा ठूलो पहाडमा अलपत्र परेका एक पोलिस पुरुष र अर्को एक फ्रेन्च महिलाको खोजी तथा उद्धार कार्य शनिबार शुरू गरिएको सरकारी सूत्रले जनाएको छ। किलर माउन्टेनको
नयाँदिल्ली, (एजेन्सी) भारतको इतिहासमा पहिलो पटक गणतन्त्र दिवसको परेडमा मुख्य अतिथिका रूपमा आसियानका १० सदस्य राष्ट्रका राष्ट्राध्यक्षसँगै ब्रुनाइका सुल्तान सहभागी भएका छन्। आसियानका दश सदस्य राष्ट्रमा सबैभन्दा शीर्ष नेता मानिएका
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीलाई उपलब्ध गराउँदै आएको आर्थिक तथा सुरक्षा सहायता रोक्ने धम्की दिएका छन्। यदि प्यालेस्टिनी शान्ति वार्ताका लागि तयार हुँदैन भने उक्त कदम उठाउन सक्ने
रोम, (एजेन्सी) रोमका एक वकिलले इजिप्टको स्वतन्त्र ट्रेड युनियनमाथि अनुसन्धान गरेकै कारण इटालियन स्नातकस्तरका विद्यार्थी गिउलियो रेगेनीको हत्या गरिएको शुक्रबार बताएका छन्। दुई वर्षअघि उनको अंगभंग गरिएको शव भेटिएको थियो।
होनोलुलु, (एजेन्सी) गल्तीवश ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको सतर्कता चेतावनी दिने अमेरिकी हवाई राज्यका एक सरकारी कर्मचारीले संघीय र राज्यका अनुसन्धाकर्तालाई सहयोग गर्न अस्वीकार गरेको बिहीबार सरकारी अधिकारीहरूले जनाएका छन्। संघीय सञ्चार
हङकङ, (एजेन्सी) चिनियाँ अधिकारीहरू विश्वका सबैभन्दा ठूलामध्येको एक तिब्बती बौद्ध गुम्बामाथि कब्जा गर्न लागि परेको ह्युमन राइट्स वाच (एआरडब्ल्यू)ले जनाएको छ। बौद्ध दीक्षा तथा प्रार्थना गर्न प्रयोग हुँदै आइरहेको दक्षिण
वेलिङटन, (एजेन्सी) न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा आर्डर्नले आफू गर्भवती भएको घोषणा गर्दै र आफू पहिलो सन्तानलाई जन्म दिन तयारीमा रहेको बताएकी छिन्। पदमा रहँदै सन्तान जन्माउने उनी देशकै पहिलो नेता पनि
न्यु मेक्सिको, (एजेन्सी) जिम्बाबेका चर्चित राजनीतिज्ञ रोय बेन्नेट र उनकी पत्नीको उत्तर अमेरिकामा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। तिनीहरु चढेको सो हेलिकोप्टर बुधबार अमेरिकाको न्यु मेक्सिको राज्यको पहाडी इलाकामा
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको दक्षिण पश्चिमी शहर क्वेटामा पोलियो थोपा ख्वाउने अभियानमा सरिक एक आमा र उनकी छोरीलाई अज्ञात बन्दुकधारीहरुले गोली हानेर मारेका छन्। बालबालिकाहरुलाई पोलियो थोपा ख्वाउँदै गरेका ३८ वर्षीया
आयोबा, (एजेन्सी) अमेरिकाको आयोबा राज्यमा प्रहरीले मह व्यापारीलाई नोक्सान पुर्याउन २ युवकलाई पक्राउ गरेको छ। ती युवकमाथि ५ लाख माहुरी मारेको आरोप लागेको छ। सु शहरको वाइल्ड हिल हनी फर्ममा
टोकियो, (एजेन्सी) जापानका विदेशमन्त्रीले म्यान्मारकी नेता आङ सान सुकीसँग रोहिंग्या मुसलमानहरूलाई सुरक्षित र स्वेच्छिक फिर्ताको ग्यारेन्टी दिन आग्रह गरेको छ। विदेशमन्त्री तारो कोनो हाल म्यान्मारको भ्रमणमा रहेका छन्। जापान सरकारले
मस्को, (एजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनले आणविक हातहतियार प्राप्त गर्ने प्रतिस्पर्धाको म्याच जितेको प्रतिक्रिया बिहीबार दिएका छन्। राजधानी मस्कोमा रुसी अखबारका प्रधानसम्पादकहरूसँगको भेटघाटको क्रममा
स्प्रिंगफिल्ड, (एजेन्सी) अमेरिकाको एउटा मिडिल स्कुलका पूर्वफुटबल प्रशिक्षकलाई मिसौरीका एकजना दस वर्षीया बालिकालाई अपहरण गरी हत्या गरेको अभियोगमा संघीय अदालतले मृत्युदण्ड सुनाएको छ। सन् २०१४ को फेब्रुअरीमा हेली ओवेन्स नामक