पेरिस,(एजेन्सी) फ्रान्सका अर्थ मन्त्री ब्रुनोले म्यारी अहिले व्यापार युद्ध एक वास्तविक घटना भएको भन्दै विश्वका विकसित राष्ट्रहरुको समुह जि– २० मन्त्रीहरुलाई अर्जेन्टिनामा हुन गइरहेको शिखर सम्मेलनमा भाग लिन आब्हान गरेका
दमास्कस,(एजेन्सी) इजरायलको प्रतिरक्ष फौजले आइतवार सिरियाको जन प्रतिरक्षा समुह व्हाइट हेल्मेटका सदस्यहरुलाई दक्षिण पश्चिमी सिरियाको युद्धग्रस्त क्षेत्रबाट सुरक्षित ढंगले निकाल्न सफल भएको दावी गरेको छ । शनिवार राति करिव ४
नयाँदिल्ली (एजेन्सी) राजस्थानको अलवरमा गौरक्षकहरुले एक ब्यक्तीलाई पिटेर हत्या गरेको छ । हरियाणाको नुँहमा बस्ने रकबर खानलाई उक्त समुहले पिटेरै हत्या गरेका हो । हत्याको आरोपमा दुई जनालाई प्रहरी पक्राउ
तेहरान (एजेन्सी) इरानमा आइतबार सृंखलाबद्ध मझौला तथा ससाना भुकम्पका धक्का महसुस गरिएको छ । भुकम्पका झट्काका कारण एकै स्थानका २६ जना सामान्य घाइते भएको बताइएको छ । विहानै होर्मोज्गान प्रान्तको
नयाँदिल्ली (एजेन्सी) भारत संसदमा विपक्षले ल्याएको अविश्वासको प्रस्तावमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सदनमा आफनो बहुमत देखाउन सफल भएको छ । मतदानपछि विपक्षले ल्याएको अविश्वास प्रस्ताव असफल भएको छ । प्रस्तावको
लन्डन (एजेन्सी) बेलायतको म्यानचेस्टर युनिभर्सिटीको एक पर्खालमा प्रसिद्ध कवि रुडयार्ड किपलिंगको एउटा भारतिय मुलका विद्यार्थीहरुले मेटेका छन् । विद्यार्थीहरुले कवितामा प्रयोग भएका शब्दले उनीहरु आहत भएको र यसैकारण त्यसलाई पर्खालबाट
गाजा सिटी (एजेन्सी) इजरायलले सीमामा एक सैनिकको मृत्यु पछि गाजा स्ट्र्पिमा शुक्रबार घातक हमला गरेको र उक्त हिँसात्मक आक्रमण पछि दुबै पक्ष पुन संघर्ष विराममा सहमत भएका छन् । हमास
वासिंगटन (एजेन्सी) अमेरिकाका राष्टपति डोनाल्ड ट्र््म्पको लामो समयदेखि वकिल रहेका माइकल कोहेनले पुर्व प्लेब्वाय मोडल केरेन म्याकडुगललाई पैसा दिएको विषयमा उसँग भएको छलफलको रिकर्डिंग गरेका थिए, हाल उक्त टेप एफबीआईमा
लन्डन (एजेन्सी) बेलायतकी प्रधानमन्त्री टेरिजा मेको हत्या गर्ने षडयन्त्र गरेकोमा इस्लामिक स्टेटका एक सदस्यलाई दोषी ठहर्याइएको छ । बंगलादेश मुलका ती बेलायती नागरिकले डाउनिंग स्ट्रिटमा आक्रमण गर्ने तयारी गरेका थिए
नयाँदिल्ली (एजेन्सी) भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकार विरुद्ध अविश्वास प्रस्तावमा छलफल भइरहेको छ । छलफलका क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीले संसदमा लामो भाषण सकाउँदै अन्त्यमा मोदीलाई अंकमाल गरेका थिए
हनोइ,(एजेन्सी) भियतनामको एक अदालतले शुक्रवार हालै भएके एउटा प्रदर्शनमा संलग्न रहेको आरोप लागेका एकजना अमेरिकी बिद्यार्थीलाई स्वदेश फर्काउने निर्णय गरेकोछ । सो प्रदर्शनले पछि हिंसात्मक रुप लिएको थियो । विलियम
सोल,(एजेन्सी) दक्षिण कोरियाका पुर्व राष्ट्रपति पार्क गेयुन ह्येलाई भ्रष्टाचारको अभियोगमा शुक्रवार थप आठ वर्ष लामो कारावास संजाय सुनाइएको छ । यस अघि नै कारवास संजाय सुनाइएका उनले कैद भुक्तान गर्दै
इस्तानबुल (एजेन्सी) टर्कीमा दुई बर्ष अगाडी लगाएको संकतकाल विहिबारबाट अन्त्य भएको छ । तर विपक्षीले अब यसको ठाउँमा अझ धेरै दमनकारी कानुन बैध तरिकाबाट लागु गर्न सक्ने आसंका गरेका छन्
लसएन्जलस (एजेन्सी) हालै गरेको एक अध्ययनले एलइडी प्रकासको बढ्दो प्रयोगले मस्तिष्क रोगीको उपचारमा खराब असर परिरहेको देखाएको छ । अहिले एलइडी चिमको प्रयोग ब्यापक रुपमा बढिरहेको छ । सडक, पब,
चेन्नाइ,(एजेन्सी) भारतमा सत्रजना पुरुष माथि चेन्नाइ शहरमा एउटी एघार वर्षिया बहिरा बालिका माथि सामुहिक वलात्कार गरेको अभियोग लगाइएको छ । प्रहरीका अनुसार तिनीहरुले उनी माथि यो वर्षको शुरु देखिनै पटक
मस्के,(एजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसंग फिनल्यान्डको राजधानी हेलसिन्की भएको शखिरवार्तालाई लिएर टिका टिप्पणी गर्ने अमेरिकाीहरुका ेविहिवार आलोचना गरेका छन् । रसियाको राजधानी मस्कोमा आयोजित रुसी
नयाँदिल्ली (एजेन्सी) भारतको राजधानी दिल्लीसँग जोडिएको उत्तर प्रदेशको ग्रेटर नोयडामा दुई वटा भवन भत्किँदा कयौं पुरिएको आशंका गरिएको छ । अहिलेसम्म तीन शव निकालिसकेका अधिकारीहरुले पुष्टि गरेका छन् । शाहबेरी
लसएन्जलस (एजेन्सी) वैज्ञानिकहरुले हाम्रो सौर्य प्रणालीको भिमकाय ग्रह बृहस्पतीको थप १२ वटा चन्द्रमा पत्ता लगाएको घोषणा गरेका छन् । यसले बृहस्पती ग्रहका चन्द्रमाको संख्या ७९ पुगेको छ । सौर्य मण्डलमा
वासिंगटन,(एजेन्सी) अमेरिकामा आफ्नो प्रस्तुतिको व्यापक आलोचना भइरहेकाबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसंग फिनल्यान्डको राजधानी हेलेसिन्कीमा भएको शिखरवार्ताको प्रतिवाद गरेका छन् । ट्विटरमा ट्रम्पले आफु पुटिनसंग मिलेको
बेइजिंग,(एजेन्सी) चीन सरकारले ककपिट भित्रै इ –सिगरेट पिउनुको कारण गत साता विमानलाई एक्कासी आपतकालिन अवतरण गर्नुपरेको घटनालाई लिएर बुधवार एयर चाइनाका दुईजना पायलटको उडान अनुमतिपत्र रद्ध गरेको छ । अचानक