नयाँदिल्ली, (एजेन्सी) इन्डियन प्रिमिएर लिगमा आइतबारको खेलमा घरेलु टोली मुम्बईले गुजरातमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पाँच खेलमा ४ जितसँगै मुम्बईको ८ अंक छ। १
नेपाल समाचारपत्र काठमाडौं नयाँवर्ष २०७४ सालकोे उदयसँगै मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक, ललितपुरको संयुक्त आयोजनामा आठौं नेपाल प्रत्यारोपण खेलकुद सम्पन्न भएको छ। उक्त खेलकुद प्रतियोगिताअन्तर्गत अंग
नेपाल समाचारपत्र काठमाडौं विराटनगर किंग्स धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) प्रतियोगितामा अर्को चरणमा पुग्ने दोस्रो टोली बनेको छ। शरद् भेषवाकरको कप्तानीमा रहेको टोली विराटनगर किंग्स शनिबार भएको
लन्डन, (एजेन्सी) टोटनहामले इंग्लिस प्रिमियर लिगअन्तर्गत लगातार सातौं जित हात पारेर शिर्ष टोली चेल्सीलाई पछ्याइरहेको छ। शनिबार भएको खेलमा टोटनहामले बाउर्नमाउथलाई ४–० गोलअन्तरले हराएर चेल्सीसँग ४ अंकको दूरी बनायो। टोटनहामको
काठमाडौं, (नेस) आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै फाइनल यात्रा तय गरेका छन्। दुवै टोलीले लिगको
काठमाडौं, (नेस) फ्रेन्ड्स क्लब कुपण्डोलद्वारा आयोजित नयाँवर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रममा फुटबल वर्ष खेलाडी २०७३ राजु तामाङलाई सम्मान गरियो। शनिबार सम्पन्न कार्यक्रममा शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राजुलाई क्लबबाट
नयाँदिल्ली, (एजेन्सी) इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १७ रनले हराएको छ। टस हारेर ब्याटिङ गरेको कोलकाता ४ खेलमा तेस्रो जित हात पार्दै
बुद्धवीर बाहिङ, सोलुखुम्बु । मार्शल सेल्फ डिफेन्स सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सोलुखुम्बुको पत्तालेमा सम्पन्न भएको छ । नेपाल मार्शल सेल्फ डिफेन्स सङ्घको आयोजनामा भएको सम्मेलनमा यूरोपको पोर्चुगलबाट १७ जना, भारतबाट दुई
नयाँ दिल्ली, (एजेन्सी) इन्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि चार विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा मुम्बई इन्डियन्सका लागि
लन्डन, (एजेन्सी) युरोपा लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र एन्डरलेक्टले बराबरी खेलेका छन्। बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले बेल्जियन क्लब एन्डरलेक्टसँग १–१ को बराबरी खेलेको हो। खेलको ३७औं
फिरोज राजोपाध्याय २०७२ सालको भूकम्पले गर्दा नेपाली खेलकुद तहसनहस भएको थियो। यद्यपि सोही वर्ष नेपाली फुटबलका लागि स्वर्णिम वर्ष बनेको थियो। बंगबन्धु गोल्डकप उपाधि र १२औं साग पुरुष फुटबलमा स्वर्ण
काठमाडौं, (नेस) विराटनगर किंग्सले धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पुनः जित आत्मसात गरेको छ। विराटनगर किंग्सले पहिलो खेलमा पारख खड्काको टोली टिम चौराहालाई हराएर सानदार शुरुआत गरेको थियो।
सन्तोष रुचाल, धनकुटा । धनकुटामा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानु मावि डाँडाबजारले जितेको छ । छात्र भलिबल, छात्र कपर्दी, छात्रा कपर्दी र एथलेटिक्सतर्फ प्रथम स्थान हात पार्दै
अन्य क्षेत्रले जस्तै नेपाली खेलजगत्ले पनि वर्ष २०७४ लाई स्वागत गर्दै छ। गत वर्षहरुमा झैं २०७३ सालमा पनि अनगिन्ती प्रतियोगिताहरु सम्पन्न भए। जसमध्ये सातौं राष्ट्रिय खेलकुद र ओलम्पिक मुख्य रह्यो।
काठमाडौं, (नेस) नेक्सस कप अन्डर सिक्सटिन क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट क्लब कालिकोटले लगातार तेस्रो जित हात पारेको छ। मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कालिकोट ९५ रनमानै अलआउट भयो।
काठमाडौं, (नेस) नेपालकै जेठो जिमखाना नेपाल ब्यायाम मन्दिरले नव वर्ष २०७४ को स्वागत अवसर पारेर चिन–अप प्रतियोगिता र रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं ज्याठास्थित मंगलबार ब्यायामशालाका खेलाडीहरुबीच गरिएको चिन–अप
नयाँ दिल्ली, (एजेन्सी) किंग्स इलेवन पंजाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हराएर जारी इंडियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ। सोमबार राति इन्डोरमा भएको खेलमा बैंगलोरले निर्धारित
नेपाल समाचारपत्र काठमाडौं सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सोमबारको खेलमा जित हात पार्दै रूपन्देही च्यालेन्जर्सले राम्रो शुरुआत गरेको छ। शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४
नेपाल समाचारपत्र काठमाडौं त्रिभुवन आर्मी क्लब र कोटेश्वर तेक्वान्दो डोजाङ चौथो नेकोस राष्ट्रिय तेक्वान्दो तथा जुनियर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेका छन्। आर्मी सिनियर तथा कोटेश्वर जुनियरतर्फ
नेपाल समाचारपत्र काठमाडौं मंगलबारदेखि शुरु हुने ‘तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिताअन्तर्गत महिलातर्फको प्रथम पुरस्कारको प्रायोजन शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गरेको छ । आइतबार आयोजित कार्यक्रममा