पेरिस, (एजेन्सी) पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार वर्तमान करियरमा सबैभन्दा सर्वश्रेष्ठ लयमा रहेका छन्। २ सय मिलियन पाउन्डमा पीएसजीमा अनुबन्ध भएका नेमारको करियर चोट र विवादमै रहेको छ।
लन्डन, (एजेन्सी) आयरल्यान्डले ३ सय २९ रनको लक्ष्य पार गरेर घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ‘वान डे’ मा स्तब्ध पारेको छ। साउथाम्पटनस्थित एजिस बाउलमा भएको खेलमा आयरल्यान्डको ऐतिहासिक जितमा
एजेन्सी । कोरोनाका कारण करिब पाँच महिनापछि सुचारु भएको यूरोपा लिगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी हुँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा
नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । तेह्र वर्षसम्म राष्ट्रिय फुटबल
“होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए…ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन्
एजेन्सी । रियल मेड्रिड तथा स्पेनका लेजेन्ड गोलकिपर इकर कासिलासले खेलाडी जीवनबाट आधिकारीक रुपमा सन्यासको घोषणा गरेका छन् ।हाल पोर्चुगलको पोर्टो एफसीमा आबद्ध ३९ वर्षीय उनले मंगलबार फुटबलबाट सन्यासको घोषणा
न्युज अफ नेपाल, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पूर्व राष्ट्रिय गोलकिपर विकास मल्ललाई राष्ट्रिय टोलीको नयाँ गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ । मंगलवार एन्फाको प्रविधि समितिले पूर्व गोलरक्षक
मिलान, (एजेन्सी) । इटाली ‘सिरी ए’ अन्तर्गत अन्तिम चरणका खेलमा जित हात पार्दै जेनोआ रेलिगेसनबाट सुरक्षित हुँदा लिचे भने सिरी ए बाट रेलिगेसनमा परेको छ। आइतबार भएको खेलमा लिचेले पार्मासँग
मेड्रिड, (एजेन्सी) । उदीयमान युवा खेलाडी आन्सु फाटीका लागि बार्सिलोनाले लोभलाग्दो रकम खर्च गर्ने सक्ने स्रोतले जनाएको छ। स्पेनी ला लिगा महारथी बार्सिलोनाले फाटीका लागि ३ सय ६० मिलियन पाउन्डमा
वासिङ्टन, (एजेन्सी) । विश्वप्रसिद्ध फोब्र्स म्यागजिनको मोस्ट भ्याल्युएबल (सर्वाधिक मूल्यवान्) स्पोर्ट्स टिमको सूचीमा अमेरिकाको रग्बी क्लब डलास काउब्वाएजले लगातार पाँचौंपटक शीर्ष स्थान कब्जा गरेको छ। काउब्वाएजको २०२० मा ब्रान्ड भ्यालु
काठमाडौं, (नेस) । सल्यान जिल्ला खेलकुद विकास समितिका एथ्लेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथ्लेटिक्स
काठमाडौं, (नेस) । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन्। उनकै सम्मानमा नेपाल ब्याडमिन्टन संघले
काठमाडौं, (नेस) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन्। नेपाल भलिबल संघले
भैरहवा, (नेस) । भैरहवामा आउँदो शनिबार साइक्लिङ च्याम्पियनसिप हुने भएको छ। भैरहवाबाट प्रकाशित न्युज ओके पत्रिकाको पा“चौं वर्ष प्रवेशको अवसरमा सिद्धार्थनगर सिटी साइक्लिङ च्याम्पियनसिप २०७७ आयोजना हुन लागेको आइतबार पत्रकार
लन्डन, (एजेन्सी) । क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरमा कुल ७ पटक घरेलु लिगको उपाधि जितेका छन्। त्यो पनि युरोपका फरक–फरक लिगबाट। अनि, उपाधि जितेको सातैपटक उनी सर्वाधिक गोलकर्तासमेत बनेका छन्। सातपटक
एजेन्सी । आगामी सेप्टेम्बर–नोभेम्बरमा यूएईमा हुने ईन्डियन प्रिमियर लिग (आइपीएल) अघि खेलाडीहरुलाई कम्तिमा पनि चार पटक कोरोना परिक्षण गरिने भएको छ । यसअघि आईपीएल खेल्ने खेलाडीहरुलाई अनिवार्य १४ दिनको क्वारेन्टिन्
एजेन्सी ।भारतीय क्रिकेट बोर्ड बीसीसीआईले उमेर ढाँटेको झुटो दस्तावेज अथवा प्रमाणपत्र पेश गर्ने खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन सकिने नयाँ नियम बनाएको छ । २०२०र२१ को सिजनमा यदि कुनै खेलाडीले
रोशन पराजुली, हेटौंडा उनी ठेलामा बेच्न राखिएको मःम माग्थे। ग्राहकले मःम खाइसकेपछि फ्या“केका पात भुइ“मा खस्न नपाउ“दै टिपेर चाट्थे। यो दृश्य थियो– हेटौंडा बसपार्कमा देखिएको। सडक बालकको एक ‘कोब्रा’ ग्याङका
लन्डन, (एजेन्सी) पिइरे इमेरिक औबामेयाङले अर्को चामत्कारिक खेल पस्कि“दा आर्सेनलले एफए कप जितेको छ।शनिबार राति वेम्बली मैदानमा भएको फाइनल खेलमा आर्सेनलले चेल्सीलाई २–१ ले हरायो। गाबोनका स्ट्राइकर औबामेयाङले दुवै गोल
काठमाडांै, (नेस) वल्र्ड कोचेज एकेडेमीको सहयोगमा नेपाल ट्रायथलन संघले आयोजना गरेको दुई दिने अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स आइतबार सम्पन्न भएको छ । कोर्समा ट्रायथलन र पौडीस“ग सम्बन्धित २५