रोशन पराजुली, हेटौंडा उनी ठेलामा बेच्न राखिएको मःम माग्थे। ग्राहकले मःम खाइसकेपछि फ्या“केका पात भुइ“मा खस्न नपाउ“दै टिपेर चाट्थे। यो दृश्य थियो– हेटौंडा बसपार्कमा देखिएको। सडक बालकको एक ‘कोब्रा’ ग्याङका
लन्डन, (एजेन्सी) पिइरे इमेरिक औबामेयाङले अर्को चामत्कारिक खेल पस्कि“दा आर्सेनलले एफए कप जितेको छ।शनिबार राति वेम्बली मैदानमा भएको फाइनल खेलमा आर्सेनलले चेल्सीलाई २–१ ले हरायो। गाबोनका स्ट्राइकर औबामेयाङले दुवै गोल
काठमाडांै, (नेस) वल्र्ड कोचेज एकेडेमीको सहयोगमा नेपाल ट्रायथलन संघले आयोजना गरेको दुई दिने अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स आइतबार सम्पन्न भएको छ । कोर्समा ट्रायथलन र पौडीस“ग सम्बन्धित २५
काठमाडौं, (नेस) राष्ट्रिय तेक्वान्दो संघ (युनियन) का द्वारिका खयरमली, कृष्ण सिंह कपालीलगायत पदाधिकारीहरू युनियन छोडी नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन्। नव प्रवेशिकाहरूलाई संघका अध्यक्ष प्रकाश शमसेर राणा तथा संघका
नयाँदिल्ली, (एजेन्सी) भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फ्लोअर्स भएका भारतीय बनेका छन्। कोहलीको ७ करोड फ्लोअर्स रहेको जनाइएको छ। कोहली इन्स्टग्राममा सर्वाधिक फ्लोअर्स
लन्डन, (एजेन्सी) ब्रान्ड फाइनान्स फुटबल स्टडीले जारी गरेको वर्षको सर्वाधिक मूल्यवान् फुटबल क्लबको सूचीमा यस वर्ष स्पेनिस क्लब रियल मेड्रिडले शीर्ष स्थान ओगटेको छ। योस“गै रियल वर्ष २०२० को विश्वकै
नेपाल समाचारपत्र, काठमाडौं नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। १३ औं सागमा नेपालले व्यक्तिगत र
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले जारी सिजनमा तेस्रो घरेलु उपाधि जितेको छ । पीएसजीले जारी सिजनको फ्रेन्च लिग कपको उपाधि पनि जितेपछि यही सिजन घरेलु तीन प्रतियोगितामा
न्युज अफ नेपाल, काठमाडौं । नेपाली काँग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरुलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । काँग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी कार्यालयमा
एजेन्सी । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरिएको छ । स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध मुद्दा दायर गरिएको
नेपाल समाचारपत्र, काठमाडौं हाल विश्व कोरोना भाइरसको महामारीबाट असहज परिस्थितिमा रहेको छ। यसबाट नेपाल पनि बिस्तारै महामारीको चपेटाबाट ग्रसित हुँदै गएको छ। सरकारलाई कोरोना भाइरसप्रति सजग भएर काम गर्न नसकेको
एजेन्सी । इटालियन सिरी ए क्लब युभेन्ट्सले आफ्ना लिजेन्ड खेलाडी पिर्लोलाई क्लबको यु–२३ टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । बिहिवार युभेन्ट्सले आधिकारिक रूपमा पिर्लोलाई युवा टोलीको प्रशिक्षकमा नियुक्त गरेका
न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवले पदबहाली गरेको दोस्रो दिन नै युवा तथा खेलकुद मन्त्रालयले ६ जना सदस्य मनोनित गरेको छ ।६ जना मनोनित भएसँगै राखेपको
नया“दिल्ली, (एजेन्सी) भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देवले सचिन तेन्डुलकर टेस्टमा अधिक दोहोरो शतक बनाउन असफल भएकोमा प्रश्न उठाएका छन्। कपिलले भने कि सचिन शतक कसरी बनाउने भन्ने जानेका छन्,
नेपाल समाचारपत्र, बैतडी बैतडीको दोगडाकेदारमा सम्पन्न दोगडाकेदार प्रिमियर लिगको उपाधि श्रीकोट युवा क्लबले जितेको छ। चनैराज खेलमैदानमा भएको उपाधि भिडन्तमा जिमकोट वारियर्सलाई ९ विकेटले स्तब्ध पार्दै श्रीकोटले उपाधि जितेको हो।
हेटौंडा, (नेस) मकवानपुरमा ५८ वटा खेल संघ दर्ता छन्। ती सबै संघले आधुनिक सूचना प्रविधि उपयोग गर्न सकेका छैनन्। संघको मात्र होइन, जिल्ला खेलकुद विकास समितिकै आफ्नो वेबसाइट छैन। जिल्लाका
एजेन्सी । गत शनिबार आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका स्पेन राष्ट्रिय टिम तथा बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेज कोरोनामुक्त भएका छन्। हाल कतारी क्लब अल सादका ४० बर्षीय
लन्डन, (एजेन्सी) जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमन्डका युवा स्ट्राइकर जाडोन सान्चोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टोलीमा भिœयाउन निकै कसरत गरिरहेको छ। डर्टमन्डस“ग लगातार सम्पर्कमा रहेको युनाइटेडले प्रस्ताव दिइरहेको छ। तर,
नेपाल समाचारपत्र, काठमाडौं विश्व चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा खेल्न पाउने भएका छन्। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सीपीएलको तेस्रो संस्करणमा
लन्डन, (एजेन्सी) इन्स्टाग्राममा फ्लोअर्स गर्नेको संख्यामा विश्वका तीन दिग्गज फुटबलरले शीर्ष तीन स्थान ओगटेका छन्। पोर्चुगल र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको इन्स्टाग्राममा फ्लोअर्स २३ दशमलव २ करोड रहेका छन्।