एजेन्सी । आर्सेनलले इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राति भएको फाइनलमा यस सिजनको इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सेनलले
एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी परेको उल्लेख गरिएको छ । फ्रान्सेली
लन्डन, (एजेन्सी) फ्रान्सेली फुटबल क्लब लियोन महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। स्पनेको विल्बाओमा बुधबार राति भएको सेमिफाइनलमा लियोनले पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। योसँगै लियोनको
लन्डन, (एजेन्सी) प्रि–सिजनको तयारीमा रहेका चेल्सीका ६ जना खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको छ। अफ सिजनका बेला ग्रीसमा बिदा मनाएर फर्किएपछि प्रशिक्षण अघि गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजिटिभ देखिएको बेलायती सञ्चार
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर क्लब चेल्सीले लेस्टर सिटीका इंग्लिस डिफेन्डर बेन चिलवेललाई अनुबन्ध गरेको छ। चेल्सीले २३ वर्षीय लेफ्टब्याक बेनलाई ५० मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गरेको जनाएको हो। चेल्सीकी
नयाँदिल्ली, (एजेन्सी) भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली हाल सामाजिक सञ्जाल इन्स्टाग्राममा एसियाकै सर्वाधिक फलोओर्स भएका सेलिब्रेटी बनेका छन्। कोरोना भाइरस महामारीका कारण भारतमा हाल क्रिकेट गतिविधि शान्त रहे पनि विराट कोहलीका समर्थकहरूको
न्युयोर्क, (एजेन्सी) प्रहरीले कालो वर्णका याकुब ब्लेकको गोली हानी हत्या गरेको विरोधमा विश्व नम्बर १० टेनिस खेलाडी नाओमी ओसाकाले न्युयोर्कमा जारी साउथवेस्टर्न ओपन डब्ल्यूटीए टेनिस प्रतियोगितामा खेल्न बहिष्कार गरेकी छन्। अमेरिकाको विस्कन्सिन घटनाले
नेपाल समाचारपत्र, काठमाडौं राष्ट्रिय खेलकुद परिषद्ले एथ्लेटिक्सकी कीर्तिमान खेलाडी चन्द्रकला लामगादेमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्न माग गरेको छ। राखेपले बिहीबार विज्ञप्ति जारी गर्दैै जातीय विभेद गरेर कुटपिट भएको विषयमा गम्भीर
लन्डन, (एजेन्सी) स्पेनिस क्लब रियल मेड्रिडले यूईएफए युथ लिग च्याम्पियनसिप जितेको छ। मंगलबार राति नियोनमा भएको फाइनलमा बलियो पोर्चुगिज क्लब बेन्फिकालाई ३–२ को गोलअन्तरले हराउ“दै रियल पहिलोपटक युथ लिग च्याम्पियन
काठमाडौं, (नेस) गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिएको छ। पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण
लन्डन, (एजेन्सी) एक दशकपछि इंग्ल्यान्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिज जितेको छ। इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिज १–० ले जितेको हो। मंगलबार राति तेस्रो तथा अन्तिम टेस्ट बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले
न्युयोर्क, (एजेन्सी) नोभाक जोकोभिच वेस्टर्न एन्ड साउदर्न ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पुरुष एकलतर्फको खेलमा विश्व नम्बर एक नोभाक जोकोभिकले आयोजक अमेरिकाका टेनी स्यान्डग्रेनलाई ६–२, ६–४
लन्डन, (एजेन्सी) डच क्लब आयाक्सका डिफेन्डर डेली ब्लाइन्ड फुटबल खेलको क्रममा बेहोस भएर मैदानमा ढलेका छन्। प्रि–सिजन तयारीअन्तर्गत मंगलबार राति घरेलु मैदानमा जर्मन क्लब हर्था बर्लिनविरुद्धको मैत्रीपूर्ण खेलमा डिफेन्डर ब्लाइन्ड
नेपाल समाचारपत्र, काठमाडौं नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि भएको आक्रमणको भत्र्सना गर्दै उपचारका लागि सहयोग गर्ने भएको छ। सोमबार राति झापाको मेचीनगरमा जातीय विभेदका कारण कुटपिटमा परेर अस्पताल
काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय
काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै
लन्डन, (एजेन्सी) जाली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्हो जेलमुक्त भएका छन्। पाराग्वेको जेलमा परेका रोनाल्डिन्हो मंगलबार जेलमुक्त भएका हुन्। फर्जी राहदानी काण्डमा पाराग्वेको जेलमा थुनिएका रोनाल्डिन्होलाई न्यायाधीश गुस्ताभो
लन्डन, (एजेन्सी) यूईएफए सुपर कप फुटबल हेर्न ३० प्रतिशत दर्शकले रंगशाला प्रवेश गर्न पाउने भएका छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश गर्न
लन्डन, (एजेन्सी) बायर्न म्युनिखले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्दा बार्सिलोनालाई आर्थिक भार पर्ने सम्भावना बढेर गएको छ। फिलिपे कोउटिन्होको उत्कृष्ट प्रदर्शनमा बायर्नसँग ८–२ को लज्जास्पद हार व्यहोरेको बार्सिलोनालाई बायर्नले उपाधि जित्दा
काठमाडौं, (नेस) नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बीमा गरेको छ। गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१ जनाको कोरोना बीमा गरेको मंगलबार एक