काठमाडौं, (नेस) नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गोदावरी नगरपालिका–११ मा सञ्चालित फुड बैंकलाई सहयोग गरेको छ। विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले गर्दा भौकै परेका व्यक्तिलाई खाद्यान्न सहयोग गर्न फुड
न्युयोर्क, (एजेन्सी) जापानकी टेनिस स्टार नाओमी ओसाका हालै एक अभियानमा लागेकी छन्। न्युयोर्कमा जारी यूएस ओपनमा उनले रंगभेदबाट पीडित भएकालाई समर्थन गर्ने अभियान चलाएकी छन्। पहिलो चरणको खेलमा उनले अश्वेत
लन्डन, (एजेन्सी) एभर्टनले कोलम्बियाका फरवार्ड जेम्स रोड्रिगेजलाई यसै साताको अन्त्यमा रियल मेड्रिडबाट अनुबन्ध गर्ने भएको छ। २९ वर्षीय खेलाडी अनुबन्ध भएमा एभर्टन मेनेजर कार्लो एन्सेलोटीको डिसेम्बरमा मेनेजर भएयता पहिलो ठूलो
लन्डन, (एजेन्सी) पाकिस्तानले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक खेलमा ५ रनले हराएर ३ खेलको टी– २० अन्तर्राष्ट्रिय सिरिज १–१ को बराबरीमा टुंग्याएको छ। घरेलु टोली इंग्ल्यान्डले १ सय ९१ रनको लक्ष्य
न्युयोर्क, (एजेन्सी) एन्डी मुरेले दुई सेटले पछि परेको अवस्थालाई उल्टयाएर न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरण पार गरेका छन्। ३३ वर्षीय ब्रिटिस खेलाडीले जापानका योसिहिटो निसिओकालाई ४–६, ४–६,
मिलान, (एजेन्सी) स्वीडेनका भेट्रान फुटबलर जाल्टन इब्राहिमोभिचले इटाली सिरी ए टोली एसी मिलानसँग अनुबन्ध सम्झौता पत्रमा १ वर्षका लागि हस्ताक्षर गरेका छन्। ३८ वर्षीय जाल्टनले मिलानका लागि सबै प्रतिस्पर्धामा गरी
हेटौंडा, (नेस) हेटौंडा–६ स्थित गौरीटारको खेलाडी आवास क्षेत्रमा स्थापित आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितका लागि हेटांैडा भेट्रान्स र मकवानपुरे समाज काठमाडौंले भाँडाकँुडा सहयोग गरेको छ। हेटांैडा उपमहानगरपालिका मेयर हरिबहादुर महतलाई
मेड्रिड, (एजेन्सी) स्पेनिस महारथी क्लब रियल मेड्रिडका मिडफिल्डर ओस्कार रोड्रिगुएज अर्को स्पेनिस क्लब सेभियामा अनुबन्ध भएका छन्। सेभियाले ओस्कारलाई पाँच वर्षका लागि १३ दशमलव ५ मिलियन युरोमा सम्झौता गरेको हो।
न्युयोर्क, (एजेन्सी) विश्व नम्बर एक नोभाक जोकोभिच न्युयोर्कमा शुरू भएको यूएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन्। मंगलबार बिहान भएको मेन्स सिंगल्सतर्फको खेलमा जोकोभिचले डामिर डिजुमहुरलाई सीधा सेटमा हराएका
काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे
न्युज अफ नेपाल, काठमाडौं । नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाएका खेलाडी जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्दा कोरोना पोजेटिभ देखिएको हो । दिसामा
हेटौंडा, (नेस) हेटौंडा जेसिज राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। देशभरबाट १ सय ४० प्रतिभावान् खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका ११ खेलमा ९ जित, १ बराबरी र १ हार खेलेर
काठमाडौं, (नेस) मूलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३ स्वर्ण, उत्ति नै रजत र ५ कांस्यसाथ मूलपानी टिम च्याम्पियन बनेको हो।
पेरिस, (एजेन्सी) फ्रेन्च क्लब लियोनको महिला टिम सातौंपटक यूईएफए च्याम्पियन्स लिग विजेता बन्न सफल भएको छ। प्रतियोगिताअन्तर्गत आइतबार राति भएको फाइनलमा जर्मन क्लब भीएफएल वुल्पसबर्गलाई ३–१ गोलले पराजित गर्दै लियोनले
मेड्रिड, (एजेन्सी) यदि, म्यानचेस्टर सिटीसँग कुरा मिलेमा लियोनल मेसी ५ वर्षका लागि सो इंग्लिस क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्। सम्झौता भएमा मेसीले वर्षको १ सय मिलियन पाउन्ड र ट्रान्सफर बोनस
न्युयोर्क, (एजेन्सी) विश्व नम्बर एक टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न ओपन एटीपी प्रतियोगिताको उपाधि दोस्रोपटक जितेका छन्। जोकोभिचले फाइनल खेलमा क्यानडाका मिलोस राओनिकलाई १–६, ६–३, ६–४ ले
काठमाडौं, (नेस) मूलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ। काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन ६ स्पर्धाको नतिजा आउँदा मूलपानीले
लन्डन, (एजेन्सी) आर्सेनलले इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा यस सिजनको इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हराउँदै आर्सेनलले
कविरस शर्मा नेपाली स्विमिङ्गमा उदाउँदै गरेकी युवा खेलाडी हुन् टिसा शाक्य । नेपाल भाषामा गहनालाई टिसा भनिन्छ । नेपाली खेलकुदका राइजिंग स्टार टिसा शाक्यले पनि आफ्नो खुबीले आफ्नो नामलाई सार्थक
हेटौंडा, (नेस) हेटौंडा–५ पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि सहयोग जुट्ने क्रम जारी छ। हल निर्माणका लागि हेटौंडाको पुरानो फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष मनिष श्रेष्ठले ५० हजार रुपियाँ सहयोग गरेका